मिचिगनमा दशैं सांगीतिक साँझ कार्यक्रम हुने

इनेप्लिज २०७३ असोज १७ गते २२:४६ मा प्रकाशित

michigan-banner

आगामी अक्टोबर ८ तारिख शनिबारको दिन एनआरएनए मिचिगन च्याप्टर को आयोजनामा चर्चित कलाकार सन्जिव प्रधान , सरिश्मा अमात्य तथा स्थानिय डान्सर इन्दु शर्मा र परिता महर्जनको सहितको दशैं सांगीतिक साँझ कार्यक्रम हुने भएकोले सम्पूर्ण नेपाली समुदायलाई सहभागी भै दिनु हुन् हार्दिक अनुरोध गर्दछौ l

सांस्कृतिक साँझ कार्यक्रमको साथै रात्री भोजको आयोजना निम्न स्थान हुने भएको सहर्ष जानकारी गराउदछौ l

मिति : अक्टोबर ८ तारिख शनिबार
समय : साँझ ६ बजे देखि ११ बजे राती सम्म |
टिकट दर : $ ३०
स्थान : ७०७६ हाईल्याण्ड रोड,
वाटरफोर्ड , मिचिगन ४८३२७

प्रतिक्रिया