सोमबार, असार ७ २०७८
काठमाडौं ०४:२७
वासिङटन डिसी 18:42

हिलारी लाई जिताउन माइली र पेरि मैदानमा

इनेप्लिज २०७३ कार्तिक ९ गते १:५९ मा प्रकाशित

ap_miley_cyrus_161022_12x5_1600-1 अमेरिकाको २ सय ४० बर्षको इतिहास मै पहिलो पटक हिलारी क्लिन्टन महिला राष्ट्रपतिको उम्मेदवार भएकी छिन् l आगामी नोवेम्बर ८ तारिखमा हुने अमेरिकन निर्वाचनको लागि गत अक्टोबर १९ तारिख अन्तिम बहसमा डोनाल्ड ट्रंपले हिलारी बोल्ने पालोमा बिच मै निर्लज्ज महिला भनेका थिए l यो शब्द नै अहिले उनलाई निकै अप्ठ्यारो बनाएको छ l

यसको व्यापक बिरोध भै रहेको छ भने अमेरिकाका प्रसिद्ध गायिकाहरु केटि पेरि तथा माइली साइरस क्लिन्टनको पक्षमा चुनाब प्रचार प्रसार व्यापक गरि रहेका छन् l

केटि पेरीले नेभादा विश्व बिद्यालयमा गइ क्लिन्टन को लागि छात्राबासमा ढोका ढका ढकाउदै मत मागिन l बिद्यार्थीले उनि संग कराउदै तस्बिर खिच्न मागे l निर्वाचन अगाडी नै मत खसाल्न अनुरोध गरिन l पेरिले आफु संग औपचारिक शिक्षा छैन भन्दै म संग खुला आँखा छन् र म संग आवाज छ भनिन l म हिलारीलाई मत दिन्छु भन्दै आफुले डोनाल्ड ट्रंपले हिलारीलाई न्यासटी वुमेन भनेको गन्जी लगाएर आएकी थिइन् l

ap_16297028669587-1024x698यसै गरि प्रख्यात अर्की गायिका माइली  साइरस पनि हिलारीको लागि भर्जिनियाको जर्ज मेसन विश्व बिद्यालयमा गइ ढोका ढका ढकाएर निर्वाचन को मिति सम्झाउदै बिद्यार्थीका परिवार तथा छात्राबास कुराकानी गरिन l गम्भीर रुपमा निर्वाचनको कुरा गरिन र जर्जिया एटलान्टा मा समेत हिलारीको चुनाव प्रसार गरिन l

आगामी डोनाल्ड बिरुद्ध लव ट्रंप हेट भन्ने गित पेरीले फिलाडेल्फियामा नोवेम्बर ५ तारिख गाउने भएकी छिन् l

LAS VEGAS, NV - OCTOBER 22: Singer Katy Perry speaks during a get out the early vote rally as she campaigns for Democratic presidential candidate Hillary Clinton at UNLV on October 22, 2016 in Las Vegas, Nevada. Today is the first day for early voting in Nevada ahead of the November 8 general election. (Photo by David Becker/Getty Images)

(Photo by David Becker/Getty Images)

प्रतिक्रिया