बुधबार, मंसिर १० २०७७
काठमाडौं १०:२६
वासिङटन डिसी 23:41

नेपालका प्र.जि.अ बिश्वकर्मा बाल्टिमोरमा नासो द्वारा सम्मानित

इनेप्लिज २०७३ कार्तिक ९ गते ०:१८ मा प्रकाशित

naso-2नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटि (नासो )को आयोजनामा विजया दशमी,दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदन प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सफलता पूर्वक सम्पन्न भएको छ ।

प्रतिक्रिया