मंगलबार, असार ८ २०७८
काठमाडौं ०९:५२
वासिङटन डिसी 00:07

नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान : प्रम दाहाल

इनेप्लिज २०७३ कार्तिक ८ गते ७:०३ मा प्रकाशित

pmकाठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनुभएको छ ।

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भएको भेटघाटमा उहाँले भन्नुभयो — नेपाल सम्वत् हाम्रो मौलिक पहिचान भएकाले यसलाई स्थापित गर्न सरकार गम्भीर रहेको छ ।

प्रम दाहालका निजी सचिवालयका अनुसार भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोहका प्रतिनिधिले प्रम दाहाललाई यही कात्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत्को मूल समारोह कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिदिन हुन आग्रह गरेका थिए ।काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनुभएको छ ।

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भएको भेटघाटमा उहाँले भन्नुभयो — नेपाल सम्वत् हाम्रो मौलिक पहिचान भएकाले यसलाई स्थापित गर्न सरकार गम्भीर रहेको छ ।

प्रम दाहालका निजी सचिवालयका अनुसार भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोहका प्रतिनिधिले प्रम दाहाललाई यही कात्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत्को मूल समारोह कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिदिन हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया