सोमबार, मंसिर १५ २०७७
काठमाडौं १३:३८
वासिङटन डिसी 02:53

खोज्ने हो भने लिफ्ट ,क्रिकेट ,भ्याकुम क्लिनर तथा जेट ल्यागका नेपाली पनि पत्ता कसो नलाग्ला त ?

इनेप्लिज २०७३ कार्तिक ५ गते २३:०४ मा प्रकाशित

fullsizerenderहामी अत्यधिक रुपमा ट्राफिक प्रहरी शब्द प्रयोग गर्छौ तर यसलाई नेपालीमा भन्नु पर्दा यातायात प्रहरी भनिन्छ जानी राख्दा पाप लाग्दैन l यसै गरि नेपाल अहिले क्रिकेट खेलमा निकै ख्याती प्राप्त गरेको छ क्रिकेटलाई आफैले बनाउने जमर्को गरेको छु l क्रिकेटलाई मुङ्ग्रो डन्डी राखेको छु l

प्रतिक्रिया