बिहीबार, असार १० २०७८
काठमाडौं ०२:३८
वासिङटन डिसी 16:53

ट्रंपको जय होस् तर बिजय चाही हिलारीको होस् ! ट्रंप पुन : बहस हारे ?

इनेप्लिज २०७३ कार्तिक ५ गते १:३० मा प्रकाशित

fotoflexer_photoरिपब्लिकन दलका उम्मेद्वार डोनाल्ड ट्रंपले राष्ट्रपतीको निर्वाचनको लागि अन्तिम महत्वपूर्ण तेश्रो बहसको क्रममा दिएको अभिव्यक्तिले विश्वलाई चकित बनाई दिएको छ l गत अक्टोबर १९ तारिखमा लस भेगासको नेभादा विश्व बिद्यालयमा फक्स समाचारका क्रिस वालेसले आफ्नो पराजय भएमा चुनाबको नतिजालाई र स्वीकार गर्ने या नगर्ने बिषयमा सिधा प्रश्न तेर्साउदा अस्विकार गर्ने अभिव्यक्ति दिएका छन् l 

प्रतिक्रिया