बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २३:५४
वासिङटन डिसी 13:09

कृयटिभ नेपाल युथ अर्गनाइजेशनको सल्लाहकार समितिको गठन

इनेप्लिज २०७३ कार्तिक ३ गते १०:५० मा प्रकाशित

गत १२ सेप्टेम्बर ,२०१६ ( सोमबार ) सस्थाको अध्यक्ष सुबाश थापाको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले यस समाजमा यहाँहरुले पुराउनु भएको योगदानको उच्च कदर गर्दै यस सस्थाको सन् २०१६-२०१८ ( २ बर्ष ) सम्मको कार्यकालको लागि सस्थाको बिधान अनुसार गरिमय सल्लाहाकार पदमा मनोनित गर्ने निर्णय गरेको छ |

सल्लाहकार समितिमा नुरिन बराल ( सस्थापक अध्यक्ष ) ,तेज लिम्बु ( निबर्तमान अध्यक्ष ) ,इश्वर सिटौला ,धर्मेन्द्र पराजुली भक्ति प्रसाई ,कैलाश थापा ,श्रीमती बिजया सुबेदी तन्डुकार ,कमल श्रेष्ठ ,घनश्याम आचार्य ,डा: टिका लम्साल तथा सुरेन्द्र मल्ल रहेका छन् l

प्रतिक्रिया