मंगलबार, असार ८ २०७८
काठमाडौं १६:३९
वासिङटन डिसी 06:54

अमेरिकामा कराते खेलाडी ठकुरीलाई विश्व उपाधि पदक प्राप्त

इनेप्लिज २०७३ असोज ३० गते १३:०३ मा प्रकाशित

ujjwal-1अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते खेलाडी उज्ज्वल ठकुरीले तोड्ने प्रस्तुतिमा वर्ल्ड टाइटल बेल्ट नामक पदक प्राप्त गरेका छन् l 

प्रतिक्रिया