एन आर एन ए पोल्यान्डसित पनि माफी माग्यो भारतीय राजदूतावासले

इनेप्लिज २०७३ भदौ १८ गते १३:४२ मा प्रकाशित

FB_IMG_1472899555482
नेपालको तस्बिरलाई आफ्नो तस्बिर भन्दै पोल्यान्डको भारतीय राजदूतावासले प्रचार गरेको तस्बिरको बारेमा जानकारी पाएपछि  एन आर एन पोल्यान्डका अध्यक्ष डा श्री बोधराज सुबेदीले लेखेको पत्रको जवाफ झन्डै १५ दिन पछि एन आर एन पोल्यान्डलाई भारतीय राजदूतावास पोल्यान्डले दिएको छ ।   “हामी हाम्रो भूलवश भएको गल्तिले  नेपाली समुदायमा पर्न गएको  दु:ख प्रति हामी क्षमा प्रार्थी छौ  ।” स्मरण रहोस्  भारतीय राजदूतावासले नाकावन्दीको बिरोध गर्दै एन आर एन ए पोल्यान्डले लेखेको पत्रलाई कुनै चासो दिएको थिएन।

एन आर एन एका अध्यक्ष डा श्री बोधराज सुबेदीले 2016 अगस्त 17 गते  दूतावासलाई  लेखेको पत्र

Dear Sir
The Honorable Ambassador,
The Emabassy of India in Warsaw
We all Nepalese particularly those living in Poland are very much concerned about your picture in front of a poster showing the Annapurna range with Machhapuchhre Himal and written ” Incredible India” at Indian Embassy in Warsaw. I have got a lots of emails from Nepalese allover the world about that concern. So that “The Non-Resident Nepalese in Poland: , a registered NGO demand an official apology from the Embassy of India in Warsaw. I think you will realize our concern about territorium and sovereignity of Nepal. On the behalf of all Nepalse living in Poland I am waiting your response as soon as possible. Thank you very much.

With best regards
Dr Bodha Raj Subedi
President NRNA, NCC, Poland
email: [email protected]
phone: 606852837

भारतीय दुतावास पोल्यान्ड वारसवाको जवाफ  2016 सेप्टेम्बर 2 मा  एन आर एन ए पोल्यान्डलाई

Thanks for pointing out the error. We’ve removed the poster. It was an honest mistake, an image provided by an outsourced company. Our apologies to friends in Nepal.
Embassy of India in Warsaw

प्रतिक्रिया