तीजको हार्दिक शुभकामना !

इनेप्लिज २०७३ भदौ १५ गते १:२३ मा प्रकाशित

image1
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण  दिदिबहिनीहरुमा सुख, समृदि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय  शुभकामना व्यक्त गर्दछौं!

विमल नेपाल 

अध्यक्ष

विद्या गुरुङ  

संयोजक, महिला तथा बालबालिका समिति

शिव विष्ट 

महासचिव तथा सम्पूर्ण कार्य समिति परिवार

नेप्लिज एशोसियसन इन साउथइष्ट अमेरिका (नासा)

image2

प्रतिक्रिया