बुधबार, असोज ६ २०७८
काठमाडौं ०७:५७
वासिङटन डिसी 22:12

एउटा कितावमा ईमान्दारिता नदेखाउने नेपालीहरुबाट कस्तो आशा गर्ने- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ भदौ १० गते २३:२१ मा प्रकाशित

     

prakash 1जावो एउटा पुस्तकमा चित्त थाम्न नसक्नेहरुले अमेरिका वा संसारकै

जतिसुकै सम्पन मुलुकमा गएपनि आफ्नो आनाबानी र सोचमा के पो परिवर्तन आउँला

र आफ्ना बालबालिकाहरुलाई चरित्रवान र नैतिकवान बनाउन सक्लान् भनेर

खुल्दुलीले मन र मुटु धेरैबेर सम्म हल्लाई रह्यो

प्रतिक्रिया