मंगलबार, असोज १२ २०७८
काठमाडौं ०७:३६
वासिङटन डिसी 21:51

भावपूर्ण श्रद्धान्जली

इनेप्लिज २०७३ साउन ७ गते ०:२८ मा प्रकाशित

 

‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो’

FotoFlexer_Photo

जन्म मिति २०३२ साल असार ४ गते
मृत्यु २०७३ साल असार २५ गते

२०७३ साउन ६ का दिन हाम्री छोरी कल्पना गुरुङ (कुँवर) सानुको निधन भएको आज १३ औ दिनको पुन्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा प्यारी छोरी प्रति श्रद्धान्जली अर्पण गर्दछौ l

शोक सन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्न चाहन्छौँ । उनको दिवंगत आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना पनि गर्दछौँ ।
माईति तर्फ :

बुवा कर्ण सिंह गुरुङ
आमा कमली गुरुङ

श्रीमान ,शिव कुँवर

 

छोरिहरु

ठुली छोरी लक्ष्मी कुँवर (श्रेष्ठ)
ज्वाई बिबेक श्रेष्ठ
माहिली छोरी अलिशा कुँवर (खड्का)
ज्वाई अनिल खड्का
साहिली छोरी पूजा कुँवर
कान्छी छोरी सिजु कुँवर
भाई बुहारी

ठुलो भाई राजु गुरुङ
बुहारी अश्मिता गुरुङ
सानो भाई जीवन गुरुङ

दिदि बहिनि र जुवाई

ठुली दिदि आशा गुरुङ
सैली बहिनि पिंकी तामांग
जुवाई प्रथम तामांग
कान्छी बहिनि सुनिता गुरुङ

भदा भदैनि

रोनिश गुरुङ
रोशनी गुरुङ
साइली बहिनि को छोरी
प्रिश्मा तामांग

Sympathy Flowers

प्रतिक्रिया