बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १९:१९
वासिङटन डिसी 09:34

नेपालमा गाईभैसी हेरेकै हो ,पुन :गाइभैसी हेर्न मातृभूमि फर्कने : प्रसिद्ध लोक गायक प्रेम राजा महत

इनेप्लिज २०७३ असार २६ गते २३:५४ मा प्रकाशित

prem raja mahatअन्तर्वार्ताको क्रममा यथार्थतको धरातलमा मानिस उत्रनु पर्छ भन्दै महतले भने आफुले गाउँ घरमा घाँस काटेको चर्चा गरे l गाउँले परिवेसमा हुर्केको मान्छे हु भन्दै घाँस काट्दा बुढी औला काटिएको दाग समेत प्रत्यक्ष प्रसारणमा देखाए l उनले भने म ठुलो सपना देख्दिन भने l

प्रतिक्रिया