शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०२:१७
वासिङटन डिसी 16:32

ईतिहास रच्दै युरोकप २०१६ को उपाधि पोर्चुगललाई

इनेप्लिज २०७३ असार २६ गते २१:४७ मा प्रकाशित

Eder (1)आज भएको फ्रान्स बिरुद्ध पोर्चुगलको अन्तिम अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा युरोपियन खेलको ईतिहासमा पहिलो पटक पोर्चुगलले ईतिहास रच्न सफल भएको छ l ९० मिनेट समाप्त हुँदा पनि दुवै तर्फ बाट गोल नभए पछि थप समयमा पोर्चुगलका खेलाडी एइडरको गोलको मदतमा फ्रान्सलाई १ -० बिरुद्ध सुन्य गोलले पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि जितेको छ ।

अन्तिम निर्णायक खेलमा एइडरले १०९ मिनेटमा घरेलु टोलिलाई १-० गोल अन्तरले पराजित गर्दै युरोपियन महादेश च्याम्पियन बनेको छ l

प्रतिक्रिया