सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:४८
वासिङटन डिसी 14:03

गाउँले मजदुरी गर्ने महिला अमेरिकाको एक कम्पनिमा यसरि बनिन प्रमुख  

इनेप्लिज २०७३ असार २४ गते १४:१२ मा प्रकाशित

Jyothi-Reddy-yourstory

मजदुरी गरि दैनिक जीवन यापन गरेकी भारतमा गरेकी त्यी महत्वाकांक्षी महिला अमेरिकाको फिनिक्स स्थित सफ्ट वेयर सोलुसन कि प्रमुख कार्यकारी अधिकारी(सीईओ)बनेकी छिन् l त्यी मेहनती र भाग्यशाली महिला दक्षिण भारत कि ज्योति रेड्डी हुन् l

प्रतिक्रिया