शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:०४
वासिङटन डिसी 16:19

अमेरिकामा बालबालिकाले अंग्रेजीमा धारा प्रवाह भट्याए भने हामी किन दंग हुन्छौ ?

इनेप्लिज २०७३ असार १९ गते १८:५४ मा प्रकाशित

bijay

नेपालको घरमा जहिले पनि नेपाली मै बोल्ने l तर अमेरिका आए पछि घरमा नेपाली नै नजान्ने धेरै नेपालीका सन्तान छन् l हामी अभिभावक आफ्ना सन्तानले मकै भुटेको जस्तो बोलेमा दंग हुन्छौ l मानौ उनीहरुले ठुलो युद्ध जितेर आएको जस्तो गर्दछौ l 

प्रतिक्रिया