शनिबार, असोज ३० २०७८
काठमाडौं १५:३३
वासिङटन डिसी 05:48

‘नयाँ प्रधानमन्त्री प्रचण्ड वा देउवा, अबको प्रमुख प्रतिपक्ष एमाले’

इनेप्लिज २०७३ असार १६ गते ४:२५ मा प्रकाशित

gopal-kirati-650x467

वर्तमान सरकारबाट माओवादी केन्द्र हट्नु पर्ने बताउनुभएका नेता किरातीले भन्नुभयो, ‘भारतीय कांग्रेसआइको समर्थनले मात्रै यो सरकार टिकेको छ ।कांग्रेसआइसँगको सम्बन्धले गर्दा केपी ओलीको सम्बन्ध भाजपासँग बिग्रिएको हो ।

प्रतिक्रिया