शनिबार, असोज ३० २०७८
काठमाडौं १५:२५
वासिङटन डिसी 05:40

बिदेशबाट भड्किला सेल्फी खिचेर सामाजिक संजालमा पोष्ट गर्नेलाई बिदेशबाटै सरगम भट्टराईको कडा चुनौति !

इनेप्लिज २०७३ असार १४ गते २:३७ मा प्रकाशित

SARGAM

हो महोदय !  देशमा भरिपूर्ण हुने हो भने कसैलाई बिदेश धाउनै पर्ने थिएन,

तिम्रो हाम्रो यो बाध्यता हो, तर भोलि देशका कर्णधार हाम्रा कलिला सन्तानलाई पनि वनावटी भड्किलो

जीवनशैली देखाएर बिदेशकै भूत चढाउनु हाम्रो अपराध हो कि होईन ?

प्रतिक्रिया