शनिबार, असोज ३० २०७८
काठमाडौं ०७:२७
वासिङटन डिसी 21:42

अमेरिकामा फुकेनाश शरीर र सुकेनाश शरीरका राम कहानी

इनेप्लिज २०७३ असार १४ गते १:५८ मा प्रकाशित

bijayअमेरिकामा फुकेनास (मोटाई भएका )मानिस ज्यादै भेटिन्छन l अमेरिकामा प्वाक्क पुक्क ,मोटो ,डोलो ,भ्वाकभुक्क ,शरीर फुकेको र ठुलो ज्यान भएको पाइन्छ l भिम जस्ता बलिया फुकेनाश हुन्छन l एक क्विन्टल वजन त केहि पनि हैन जस्तो पनि हुन्छ l

प्रतिक्रिया