बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:४३
वासिङटन डिसी 08:58

सरकार ! अझै कति पुस्ताले परदेशको माटोलाई नेपाली रगतले भिजाउनु पर्ने हो ? ( भिडियो सहित )

इनेप्लिज २०७३ असार ९ गते २२:४४ मा प्रकाशित

suvas-sharma-

घडीको सुईले बिहानको ३ बजाउदै छ। आँखा झिम्मिक्क गर्न मान्दैन ।

सायद निद्राले पनि अन्तै बसाई सार्यो क्यार ।

कोठामा म जस्तै आफ्नो जीवनको कुनै टुंगो नभएका ६ जना साथीहरु गहिरो निद्रामा स्वास फेरिरहेका छ्न।

प्रतिक्रिया