मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:२०
वासिङटन डिसी 16:35

म्यारिलैंड बासीलाई खुसीको खबर

इनेप्लिज २०७३ असार ९ गते ३:०७ मा प्रकाशित

म्यारिलैंड एन आर एन च्याप्टरको बिशेस पहलमा म्यारिलैंड राज्यमा अब नेपाली भाष।को को लिखित जांच दिन पाउने अवसर प्राप्त भएको छ ! एन आर एन बाल्टिमोर च्याप्टरका अदक्ष्य जेदु पोख्रेल र बिनोद उप्रेतीको बिशेस पहलमा र एन आर एन बाल्टिमोर च्याप्टरको सहयोगमा यो अवसर प्राप्त भएको छ !

यो सम्बन्धि हेर्न यहा क्लिक गर्नुहोला !

 

 

प्रतिक्रिया