बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १९:४१
वासिङटन डिसी 09:56

ए निर्दयी काबुल ! हाम्रा निरपराध मान्छेको रगत पिउन छाडिदेऊ !

इनेप्लिज २०७३ असार ९ गते ०:५१ मा प्रकाशित

unnamed

मृत्युको मुखमा हामी जानाजान परिरहेका छौँ, अर्थात अभावको जिन्दगी जिउनु भन्दा हामी अत्यासको जिन्दगी जिउन राज़ी छौँ , त्यसैले हामी हाम्रा मुटुका टुक्राहरुलाई क्रमश: आफैबाट छुट्याउने धृष्टता आफै गरिरहेका छौँ, केहि जानेर त केहिनजानेरै । 

प्रतिक्रिया