मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:५२
वासिङटन डिसी 17:07

हिलारी क्लिन्टनका बारेमा विश्वभर छरिएर रहेका नेपाली महिलाले यस्तो धारणा किन राखे ?

इनेप्लिज २०७३ असार ७ गते १:०३ मा प्रकाशित

clinton 1विश्व भर बिभिन्न राष्ट्रमा यत्र तत्र छरिएर रहेका बिभिन्न पेशामा रहेका नेपाली मुलका महिलाहरुलाई ,अमेरिकामा महिला राष्ट्रपति कि उम्मेदवार हिलारी क्लिन्टन किन राष्ट्रपति भएको देख्न चाहनु हुन्छ भन्ने जिज्ञाशामा अफ्रीका ,फ्रान्स ,जापान ,ईजरायल ,बेलायत ,अस्ट्रेलिया ,नेपाल, अस्ट्रिया आदि देशका महिलाहरुले यस्तो धारणा राखेका छन् l 

प्रतिक्रिया