शनिबार, असोज ३० २०७८
काठमाडौं १५:०६
वासिङटन डिसी 05:21

काबुलमा मारिएकामध्ये १२ जना नेपालीको नाम खुल्यो, को-को परे ? (हेर्नुस् सूची)

इनेप्लिज २०७३ असार ६ गते १२:५८ मा प्रकाशित

Afganisthan-Nepalis-killed08अफगानिस्तानमा आज भएको आतंकवादी हमलामा परेका नेपालीको तस्वीर प्राप्त भएको छ ।

सोमबार बिहान अफगानिस्तानको काबुलमा आतंकवादी संगठन तालिवानले गराएको आतंकवादी बिस्फोटनमा १४ जना नेपालीको ज्यान गएको हो । घटनामा घाइते भएका पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया