आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:१९
वासिङटन डिसी 14:34

मिसन रिबिल्ड नेपालले भूकम्प पिढितको लागि ५ सय घर निर्माण गर्न सफल

इनेप्लिज २०७३ असार ५ गते २३:११ मा प्रकाशित

IMG_1334मिसन रिबिल्ड नेपालले १ हजार घर निर्माण गर्ने क्रममा पूर्ण रुपमा ५ सय घर निर्माण गरि सकेको छ भने २ सय ५० वटा घर निर्माणाधीन अवस्था रहेको जानकारी दिएका छन् l र ,२ सय ५० वटा घर निर्माण को लागि सबैलाई सहयोग गर्न कार्यक्रममा आब्हान गरेको छ l

प्रतिक्रिया