शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०३:५७
वासिङटन डिसी 18:12

अमेरिकामा पुरुष तथा महिला किन आफ्नो काम संग असन्तुष्ट हुन्छन ?

इनेप्लिज २०७३ असार ४ गते २२:३१ मा प्रकाशित

bijay

मानिसहरु देश प्रति सन्तोष हुन्छन तर आफ्नो काम प्रति भने अमेरिकाका मानिस असन्तुष्ट हुन्छन l अमेरिकामा न्युयोर्कको गैर मुनाफा संस्थाले गरेको सर्वेक्षण अनुसार अमेरिकामा झन्डै ५२.३ प्रतिसत मानिस आफ्नो काममा असन्तुष्ट हुन्छन भनि उल्लेख गरेको छ l

प्रतिक्रिया