बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:४८
वासिङटन डिसी 09:03

नेपाली दुताबासका उप नियोग प्रमुख घिमिरेलाई बिदाई गरिने

इनेप्लिज २०७३ असार ४ गते २०:४४ मा प्रकाशित

वाशिंगटन डिसी , नेपाली दूताबासका उप नियोग प्रमुख ऋषि राम घिमिरेलाई नेपाल सरकारले म्यानमारको लागी “नेपाली राजदूत” पदमा सिफारिस गरेको छ l प्रस्तावित राजदुत घिमिरे जुन २२ तारिख बुधबार अमेरिका बाट स्वदेश फर्कदै हुनु हुन्छ l

यसैगरी, नेपाली दूताबासका दिप्लोमट्स द्वितीय सचिब लेखनाथ गौतम तथा तृतीय सचिब हाकिम भण्डारी सहित ४ बर्षे कार्यकाल पुरा गरि जुन २२ तारिख मै नेपाल फर्कदै हुनु हुन्छ l

अमेरिकाको नेपाली समुदायलाई वहाहरुले गर्नुभएको सहयोगको सम्मानार्थ अमेरिकाबासि नेपाली समुदायको तर्फ बाट तिनै जना लाई बिदा समारोह आयोजना गरिएको छ l

Date:- 19 June 1016, Sunday
Time :- 8.00 PM
Venue: To be posted

बिदाइ कार्यक्रममा सहभागी हुन ईच्छुक संघ, संस्थाको लागी सम्पर्क:

खेम भट्टचन, ५७१-२४२-५५१०

प्रतिक्रिया