शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०३:३७
वासिङटन डिसी 17:52

डिसीमा नेपाल पर्यटन प्रबर्धन सम्बन्धमा बिशेष कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ असार ४ गते १०:०८ मा प्रकाशित

IMG_1120वाशिंगटन डिसीमा नेपाली दुताबास तथा नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा नेपाल पर्यटन प्रबर्धन सम्बन्धमा बिशेष कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रमको लागि स्थानीय नेपाली समुदायका बिशेष व्यक्तिहरु ,बिदेशी अतिथि ,कुटनैतिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो

प्रतिक्रिया