शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०२:२२
वासिङटन डिसी 16:37

बालश्रम बिरुद्ध दिवस सम्पन्न

इनेप्लिज २०७३ असार २ गते १:०७ मा प्रकाशित

rohit 4हरेक वर्ष जुन १२ तारिखमा विश्वभर मनाइदै आएको बालश्रम विरुद्ध दिवस काठमाडौँमा मनाईएको छ l सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले गत जेष्ठ ३० गते बालश्रम बिरुद्ध दिवस माईतिघर मण्डलामा मदर जोए फाउन्डेसनले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ l

प्रतिक्रिया