शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:५०
वासिङटन डिसी 17:05

दुई सातापछि संसद बैठक बस्दै

इनेप्लिज २०७३ असार १ गते ३:४४ मा प्रकाशित

Samsad-bhawanकाठमाडौं, १ असार । झण्डै दुई साता लामो स्थगनपछि संसदको बैठक आजदेखि बस्दैछ ।

बिहान ११ बजेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०७३–७४ का विषयमा छलफल हुनेछ । संसद सचिवालयका अनुसार आजबाट बजेटको विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

संसद बैठकमा सांसदहरूले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिनेछन् ।

 

प्रतिक्रिया