कान्तिपुरका पत्रकार खिम घले लाई अमेरिकाको Airport मा बिदाई गरियो

इनेप्लिज २०७३ जेठ ३१ गते १:५६ मा प्रकाशित

अमेरिकी सरकार US State Department को निमन्त्रणामा अमेरिका आएर Humferry Fellowship मा एक बर्षवधीको  ऊच्च शिक्षा हासिल गरेर कान्तिपुरका पत्रकार खिम घले जुन १२ तारिख आईतबार बिहान
अमेरिकाबाट नेपाल फर्के ।
अमेरिकाको रास्ट्रपती बाराक ओबामाले हस्ताक्षर गरेको प्रमाणपत्र थापेर नेपाल प्रस्थान गर्न लाग्दा
वाशिंगटन डिसीको अन्तरास्ट्रिय बिमानस्थल Dulles International Airport मा – अमेरिकाकै सबैभन्दा जेठो
संस्था अमेरिका नेपाल सोशाईटीका पूर्ब अध्यक्ष / संचारकर्मी खेम भट्टचन , रिपोर्टर्स क्लब-नेपालका संस्थापक कोषाध्यक्ष बिश्वराज थापा र तमु समाजका प्रेम गुरूंगले बिदाई गरे  ।

प्रतिक्रिया