शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०३:२२
वासिङटन डिसी 17:37

नेपालको घर बेच्दै अमेरिकामा धमाधम घर जोड्न किन थाले नेपालीले ?

इनेप्लिज २०७३ जेठ ३० गते १२:२४ मा प्रकाशित

BIJAY-THAPAअमेरिकामा घर किन्नु पर्दा नेपाली मुद्राले कुनै छोप नै लाग्दैन l तर अमेरिका मै कमाएका र केहि रकम संचित गर्ने नेपालीले नेपालमा आफ्नो पौरख र पाखुरी चलाएर निर्माण गरेको घर बेच्न अब माया मोह नलागी छिनोफानो गर्न थालेका छन् l

प्रतिक्रिया