शनिबार, असोज ३० २०७८
काठमाडौं २३:४६
वासिङटन डिसी 14:01

अमेरिकाका नेपालीहरु आफ्नो उमेर भन्दा १० बर्ष कान्छाकान्छी जस्ता किन देखिन्छन ?

इनेप्लिज २०७३ जेठ २९ गते ३:०६ मा प्रकाशित

bijayअमेरिका स्वर्ग जस्तै भएकोले होला अमेरिकाका नेपालीहरु आफ्नो उमेर भन्दा झन्डै १० बर्ष मुनि जस्ता कान्छाकान्छी देखिन थालेका छन् l अमेरिकाको व्यस्त तथा शिघ्र जीवनको कारण मानिस त्यहि रफ्तारमा हिड्नु पर्ने हुनाले त्यो चालले सबै कुरा तन्काई दिएको कारण शारीरिक रुपमा तन्दुरुस्त हुन् थालेका छन् l

प्रतिक्रिया