शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:२५
वासिङटन डिसी 17:40

अम्बर गुरुङ – एक सम्झना

इनेप्लिज २०७३ जेठ २८ गते २२:३१ मा प्रकाशित

basant 1

“नौलाखे तारा उदायो …” गीत बाट ख्यातिप्राप्त भै सक्नु भएका अम्बर गुरुङका सम्पूर्ण गीतहरुका भाब हामी सबैलाई प्रिय लाग्दथ्यो | हामी छलफल गर्थ्यौ | अम्बर गुरुङका स्वर र संगीतमा भन्दा शब्द धेरै गहकिलो छ | म प्राय वहाँका शब्द भित्र हराउथे अनि स्वर र सगीतंमा भाब बिभोर बनेर डुबीदिन्थे l

प्रतिक्रिया