बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १९:१७
वासिङटन डिसी 09:32

मन्त्रिपरिषद बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत, दुई सचिवको सरुवा

इनेप्लिज २०७३ जेठ २६ गते ९:१७ मा प्रकाशित

pk/fi6«kltsf] kbdf ;/sf/df ;xefuL ;DjGwbnx?sf] ;fd'xLs ?kdf PsLs[t g]skf-dfcf]jfbL_sf tkm{af6 pDd]bjf/ gGbaxfb'/ k'g . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २६ जेठ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमणको प्रस्तावलाई स्वीकृत गरेको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्ध गरेको सरकारले उपराष्ट्रपति पुनको चीन भ्रमण भने स्वीकृत गरेको हो । उपराष्ट्रपति पुनलाई भ्रमणका लासग चीनबाट निम्तो आएको थियो ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ २८ देखि असार २ गतेसम्मको चीन भ्रमण तालिका स्वीकृत गरेको हो । उपराष्ट्रपतिको यो पहिलो भ्रमण हो ।

दुई सचिवको सरुवा

बैठकले दुई जना सचिवको सरुवा पनि गरेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेका अनुसार सिंचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाइ मन्त्रालयमा सरुवा गरिएको हो ।

प्रतिक्रिया