शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:०८
वासिङटन डिसी 22:23

हिलारी क्लिन्टनले ईतिहास रच्दै प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल

इनेप्लिज २०७३ जेठ २६ गते ३:०६ मा प्रकाशित

hilari 1

अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनको शानदार विजय को साथै अमेरिकाको ईतिहासमा क्लिन्टनले ईतिहास रच्दै प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल भएकी छिन् l

प्रतिक्रिया