सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:४८
वासिङटन डिसी 14:03

अमेरिका आफु चाही आउने ,तर अरु चाही नआऊन किन भन्ने ?

इनेप्लिज २०७३ जेठ १३ गते ०:५३ मा प्रकाशित

bijay

दुई कारणले आफु आएर पनि अरु न आउन जस्तो लाग्न सक्छ l आफुले धेरै दुख गर्नु पर्ने भएकोले अरुलाई त्यस्तो पिडा नहोस भन्ने पवित्र र सकारात्मक सोचाई पनि हुन् सक्छ  l अर्को कारण ईर्षा तथा डाहा भएर पनि नआउन भन्ने चाहना पनि हुन् सक्छ l

प्रतिक्रिया