शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:१७
वासिङटन डिसी 17:32

समाज सेवी डा कार्कीलाई म्यारिल्याण्डका गभर्नर द्वारा गभर्नर आयोगमा नियुक्त

इनेप्लिज २०७३ जेठ ११ गते २२:२२ मा प्रकाशित

1923937_77979695346_558_n

डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा झन्डै चार दशक देखि बस्दै आउनु भएका गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रियका प्रथम संस्थापक उपाध्यक्ष समाज सेवी डा श्याम कार्कीलाई म्यारिल्याण्ड राज्यका गभर्नरले दक्षिण एसियाली मामला सम्बधि हेर्नको लागि उक्त सरकारी आयोगमा नियुक्त गरेको छ l

प्रतिक्रिया