‘मैले अहिलेसम्म एक रात वाला सेक्स गरेको छैन्’

इनेप्लिज २०७३ जेठ १० गते ०:११ मा प्रकाशित

megan-fox-एजेन्सी । हलिउडकी चर्चित अभिनेत्री मेगन फक्सले एक रात वाला सेक्स (वान नाइट स्ट्याण्ड) अहिलेसम्म नगरेको खुलासा गरेकी छिन् । तर, उनी आफूलाई ‘सेक्स सिम्बल’ मान्छिन् । एक वेबसाइटको रिपोर्ट अनुसार मेगनले भनेकी छिन्- ‘म कुनै यस्तो व्यक्तिसँग जसलाई म प्रेम गर्दिन्, सेक्स गर्ने कल्पना पनि गर्दिन् । यदि म कसैसँग प्रेम गर्दिन भने उससँग म कहिल्यै सेक्स गर्दिन् कहिल्यै पनि होइन् । यति मात्रै होइन् उनले यो विचार (वन नाइट स्टैंडको विचार)ले मलाई विरामी बनाउने गरेको बताइन् । मेगनले भनिन्- मैले कहिलेपनि एक रात वाला सेक्स गरेको छैन् । उनले आफू अहिले भविष्यको कदमलाई लिएर व्यस्त रहेको समेत बताएकी छिन् । यसै महिनाबाट ३० वर्षमा प्रवेश गर्न लागेकी मेगनले अमेरिकाको चर्चित पत्रिकासँगको अन्तर्वार्तामा आफूले कहिले पनि एक रातको सेक्स नगरेको दाबी गरेकी हुन् ।

प्रतिक्रिया