नयाँशक्ति, कतारमा आक्रामक, वोखिर क्षेत्रको’ क्षेत्रीय भेला सम्पन्न!

इनेप्लिज २०७३ जेठ ७ गते २२:११ मा प्रकाशित

4

नयाँशक्ति कतार (अन्तराष्ट्रिय नेपाली समाज कतार-INS) ले कतारको वोखिर क्षेत्रको, क्षेत्रीय भेला जेष्ठ ०७ , २०७३ सुक्रबारका दिन सम्पन गरेको छ । सो भेलाले दिपक पौडेललाइ संयोजक मा , हिमलाल उपाध्या लाइ उपसंयोजक, मनोज सर्मा सचिब र बम बहादुर बुदा लाइ कोषा-अदक्ष्य र अकल जिम्ब्बा लाइ प्रमुख सल्लाहकारमा चयान गर्दै अन्या पदाधीकारीहरु पसी थप्ने गरि ३१ सदस्य अन्तरिम क्षेत्रीय कमिटि गठन गरेको छ ।

3

उक्त भेलालाई सम्बोधन गर्दै भेलाका प्रमुख अथिति,नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिसद सद्सस्य तथा कतारका संयोजक बि.बि खराल (रोशन) ले नेपालको सरकारले आइले सम्म पनि भुकम्प पिडित लाइ राहत बितरन नगर्नु र भूकम्प पीडितहरूको राहत र पुनर्निमाणमा दिला सुस्ती गर्नुको पछाडि व्यापक भ्रस्टचार र अनियमितता हुनसक्ने गम्भीर आरोप लगाउदै भन्नु भयो, यहाका भ्रस्ट सासक र नेताहरुलाई जनताको जनजिबिकाको समस्याको बारेमा चिन्ता भन्दा पनि आफूहरूले कसरि मिलेर खाने भन्नि कु-संस्कार को करण नेपाल र नेपालीजनताले दुखः पाइरहेको बताउनु भयो, साथै उहाले देशमा उत्पादनमा प्रतिबन्धित् गरि कमिसन खान पल्केको कारण युवा शक्तिलाइ विदेशमा जान बाध्य परिएको बताउँदै अब नयाँ , सम्रिद्द नेपाल र आर्थिक क्रान्तिमा अगि बडनको लागि प्रबासमा रहेका युवाहरुलाई नयाँ शक्तिमा आउन र देश फर्किएर लगानी गर्न वा बिदेसमा बसेरनै भए पनि सम्रिद्द नेपाल निर्मार्ण को अभियानलाई तन- मन ले सयोग गर्न आवहान गर्नु भएको थियो । पौडेल

2

उक्त भेलाका अर्का अतिथि नयाँ शक्ति कतारका उप-समयोजक लाल भट ले, प्रबासको सन्दर्भमा पनि युवाहरु को नयाँ सक्क्ति प्रतिको मोह र अभियानमा विशाल रुपले जसरि अकर्सित देखिएको छ, त्यसलाई मध्य नजर गर्दा अबसय पनि नयासक्ति प्रति युवा बर्गको अकार्सन बढेको महसुश भएको र येसरिनै देश निर्मार्ण मा लाम बढ्द हुन आग्रह गर्नु भयो । त्यस्तै नयाँ सक्त्ति कतारका प्रमुख सल्लाहकार रामु बस्यालले बर्तमान राज्य सत्ताको म्महेंद्रिया रास्ट्रवादको खोक्रो नाराले जन्तालाई लुट्ने काम भन्दा अरु केही नगरेको आरोप लगाए ।साथै उहाले अब युवा नजागे देशको स्वाधीनता गम्बिर खतरा रहेको बताउँदै मण्डले रास्ट्रबाद को नारा होइन अब रोजगारिको स्रिजना, विकास निर्मार्ण र भुकम्प बाट क्षेतीको पुनर्निमाणमा लाग्न जोड दिनु पर्नेमा यो सरकार किन मौन छ भन्दै प्रस्न गरेका थिए । सो कार्यक्रमलाइ नयाँ शक्ति कतारका ( अण्ट्ररास्टिया नेपालि समाज कतार -INS ) प्रबक्ता धुर्ब क्षेत्रीले संचालन गरेका थिए भने ओक्रा क्षेत्र का संयोजक होम उप्रेती स्वागत मन्तब्य दिएका थिए! साथै नयासक्ति कतारका सचिब राम संजेल, कोशा-अदक्ष्य देब बहादुर परियार, दोहा क्षेत्रका संयोजक हिमाल बिस्वकर्मा, युवा नेता दुर्गा सुनार, जनक नाथ योगी ले आफ्नो मन्तब्य राख्नु भएको थियो भने अण्ट्ररास्टिया मुस्लिम समाज (नयाँ शक्ति) कतार संयोजक इब्राहिम मिया, नयाँ शक्ति कतारका केन्द्रीय परिसद सदस्य , सन्तोष बस्नेत, को उपस्थिति थियो ।

प्रतिक्रिया