मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०६:१०
वासिङटन डिसी 20:25

“हेरिटेज नेपाल फेष्टिवल” -मे २८, २०१६

इनेप्लिज २०७३ जेठ ६ गते २२:१७ मा प्रकाशित

IMG_1396

आफ्नो भाषा, संस्कार र सस्कृतीको संरक्षण र सम्बर्दन गर्दै हाम्रा सन्ततीहरुलाई एकै थलोमा आबद्द गर्न यहि मे २८, शनिवारका दिन भर्जिनियामा हुन गै रहेको “हेरिटेज नेपाल फेष्टिवल” मा सपरिवार लाई निम्तो । यस उत्सव अन्तर्गत सॉस्कृतिक कार्यक्रममा हाम्रा सन्ततीहरुको जोडदार प्रस्तुती हुनेछ । यसका लागी प्रतिभाशाली हाम्रा युवा ट्यालेन्टहरु लाई अमेरिका नेपाल सोसाइटी (ANS) ले स्थान दिएर एउटा उदाहरणिय कामको सुरुवात गरेको छ । यस सॉस्कृतिक कार्यक्रमको संयोजन र व्यवस्थापनका लागी म र वैनी प्रभा भट्टराई देउजा भोलेन्टियरका रूपमा विगत दुई महिना देखि कार्यारत छौ! आउनु होस हाम्रा युवा सन्तती लाई प्रोत्साहन गरौ ।

प्रतिक्रिया