सोमबार, मंसिर १३ २०७८
काठमाडौं १४:१२
वासिङटन डिसी 03:27

अमेरिकाको टेक्सासमा नेपाली खुकुरी तथा ढाका टोपीको प्रदर्शन

इनेप्लिज २०७३ जेठ ६ गते १:५४ मा प्रकाशित

sabin 1

अमेरिकाको टेक्सास राज्यको डालसमा गत मे १४ तारिख यति च्याम्बर्स अफ कमर्सको पहलमा २६ औ होम डिपो एसियन उत्सवमा नेपालीको प्रतिनिधित्व गर्दै सहभागिता भै नेपालको परिचय दिन सफल भएको छ l

प्रतिक्रिया