बाबुराम – विप्लव को कारण “किरण”लाई ज्यूदै सहित बनाइयो ।

इनेप्लिज २०७३ जेठ २ गते ७:३६ मा प्रकाशित

10492243_761117660605919_3895577583092779070_n

कुनै दिन एकता गर्नै नचाहेको ऐमाओबादि हेटक्वाटर आज आफ्नो योजनामा सफल भएर फेरि कमरेड बादल लाई घर फर्काउदै छन भन्ने सुनेको छु । कारण तत्कालिन अबस्थामा माओवादी भित्र डा :भट्टराई को र क : विप्लव को पार्टी भित्र बढ्दै गहिरहेको नेत्रितो कब्जा हुन सक्ने डरले माओवादीमा नारयणकाजी श्रेष्ठ लाई लिएर ऐमाओवादी बनाइयो र संगठनिक रुपमा अद्क्ष्य हाबी हुने विदी को लागि तयारी तिर लागियो । अनि वैध , विप्लव निकट र बाबुराम निकट लाई बिस्तार बिस्तारै हिट गर्दै जादा पालुङटार बैठकले प्रचन्ड को ढक्कन खुलाईदियो र एकाएक प्रचन्ड डा : भटराइको बाटो समाती आफूलाई खत्रा महसुस हुन् बाट मुक्ति दिन थाले । त्यस पछि देव गुरुङ लाई अर्थ मन्त्रि हुन नदिने योजनामा हेटक्वाटर लाग्यो र त्यही काण्ड बाट चिदिएको बिद्या समुह पार्टी विभाजन सम्म मा पुग्यो ।

हेटक्वाटरले आफ्नो अनकुल मात्र खोज्न थाले पछि मावोबादी पार्टी, पार्टी भन्दा ब्याक्ति प्रधान हुदै गयो र विप्लव , वैध लाई उचाल्न लगाई बादल प्रयोग गरि पार्टी फुटाईयो । यता ३० बर्ष सम्म साथ दिएका डाक्टर भट्र्राई लाई प्रचन्ड ले शंका को नजरले हेर्न छाडेनन र अन्तत : चलाख प्रचन्डलाइ बैमान र नसुध्रने देखिसि डा : भटराइले २०१९ देखि कम्युनिस्ट पार्टीहरुमा मा देखिएको बिचल्लन को गम्भीर समीक्षा गरि कम्युनिस्ट पार्टी को सदस्यता नै त्यागिदिए र आफ्नो हिसाबले लागे र नया शक्ति को बहस २०७० देखि चलाउँदै आएका भटराइ प्रचन्ड नसुध्रने देखेर बिराटनगर माहधिबेशन बाट पद त्यागी पार्टी भित्र बहस गर्दै आएको र उनको उदेस्य सम्बिधान जसरिनि घोषणा गर्नु पर्छ भन्दै लागे र सम्बैधानिक सभापति बाट राजिनामा दिन लगाउने सम्म हर्कत गरेको देखेर डा : भटराइ, प्रचन्ड चाडके हो भन्नि ठम्माइले उनले २०७३/०६/०८ मा ऐमाओवादी सहित कम्युनिस्ट त्यागिदिए । उता एमालेमा सँग पार्टी एकता नहुने भए पछि मात्रिका , मणि थापा र आफ्नो योजनाको गोटी बादल लाई फर्काउदै माओवादी एकता भन्दै छन । तर डा : भटराइ र विप्लव को डर ले पार्टी विभाजन गराउने प्रचन्ड नै माओवादी एकता भन्नु पुर्ब सहिदको घर परिवार , घाइतेहरूको पीडा , ब्यपताहरुको छोराछोरि आमा बुवा को बिचल्लि अनि आँसु ले सरापने छ पोल्ने छ । अनि भटराइ र विप्लव को कारण आफ्नै गुरु मोहन वैद्य किरणलाई ज्युदो सहिद किन बनायौ प्रचन्ड ? ? ? ? ?

लेखक- बीबी खराल (रोसन) नयसक्ति कतारका संयोजक हुन्!!

प्रतिक्रिया