डिसीमा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही संग भेटघाट

इनेप्लिज २०७३ जेठ १ गते १२:४३ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहनु भएकी नेपाल सरकारका स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीको स्वागतार्थ वाशिंगटन डिसी स्थित नेपाली दूताबासको पहलमा डिसी महानगर क्षेत्रका नेपाली समुदाय संग शाहीले भेटघाट गर्नु भएको छ l

अमेरिकाका लागि महा बाणिज्य दुत प्रेम राजा महत तथा ब्यबसायी लोकनाथ तिवारीले मन्त्रि शाहीलाई स्वागत गर्दै मन्तब्य राख्नु भएको थियो l

राज्यमन्त्री कुन्ती शाही जनजाती सम्बन्धी संयुक्त रास्ट्र संघको बिश्व सम्मेलन (युएन फोरम) मा भाग लिन नेपाल सरकारको प्रतिनिधित्व गरेर न्युयोर्क आउनु भएको हो । र मन्त्रीले केहि कुराहरु राख्नु भएको थियो l

नेपाली दूतावासका कार्यबाहक राजदूत ऋषि राम घिमिरेले मन्त्रिले मन्त्रीलाई स्वागत गर्नु को साथै धन्यबाद दिनु भएको थियो l

प्रतिक्रिया