शनिबार, असोज ३० २०७८
काठमाडौं ०९:०२
वासिङटन डिसी 23:17

दुई थाल टन्न खाएर अझ …भने जस्तो स्वाद पो भएन अरे !

इनेप्लिज २०७३ वैशाख ३१ गते २:१९ मा प्रकाशित

bijay

खाए पछि नुन को सोझो हुनु पर्छ भन्ने नेपाली भनाई छ l नेपालमा जे भन्दा पनि हुन् सक्छ l त्यति त्यसमा दुख मनाईदैन किनभने भुडी फुट्ने गरि खायो अनि घाटी बाट छिर्न गार्हो भए पछि छ्या अझ मिठो हुने थियो l घिऊ लोभ गरेर कम हालेछन मासुमा भनि आफै कुरा काटदछौ  l 

प्रतिक्रिया