नयाँ शक्ति अभियान कतार द्वारा क्यान्सर पिडित धिमाललाइ आर्थिक सहयोग!

इनेप्लिज २०७३ वैशाख ३० गते १७:०९ मा प्रकाशित

13181114_1730152873866239_115091055_n

बैसाख ३० २०७३, नेपालको मोरंग जिल्ला स्थाई ठेगाना भएकि महिला रबिना धिमाल क्यान्सर जस्तो प्राण घातक रोग बाट पिडित भएको र काठमान्डौ स्थित शिभिल अस्पतालमा भर्ना गरिएको साथै उहाको ब्लड क्यान्सरको समस्यालाइ उपचार गर्न आर्थिक समस्या भएको कुरा बिरामीका परिवार र बिभिन्न मिडिया मार्फत कतारका नयासक्ति अभियानका अभियन्ताहरु सम्म आएको थियो! “सेवा नै धर्म हो र हामीले नगरे कसले गर्ने” भन्ने नारा बोकेर आर्थिक क्रान्तिको अभियानमा लागेका नयासक्ति कतारका अभियन्ता तथा नयासक्ति मध्यपुर्वका सदस्य सचिव सुमन सिजाली मगर र नयाँ शक्ति कतारको शाहनिया क्षेत्रका क्षेत्रीय संयोजक दिनेश कुमार धिमालको सकृयतामा विभिन्न सयोगी व्यक्तिहरुबाट, ब्लड क्यान्सर पिडित रबिना धिमालको लागि नेपाली रूपया ६५,३४२/- (पैसठी हजार तीन सय बैयालिस) अार्थिक संकलन जम्मा गरि धिमाल जातीय बिकाश केन्द्रका महासचिब केदार धिमाल मार्फत रबिना धिमाल बचाउ अभियानका संयोजक सुनिल धिमाललाइ नयासक्ति कतारले हस्तातरण गरेको छ! उपलब्द मध्ये कतारी रियल ५०/- भन्दा माथिका सहयोगी दाताहरूको नाम निम्न बमोजिम रहेकाे छ!!

दिनेश धिमाल रु 350
सुमन सिजाली मगर रु 150
केदार धिमाल रु 250
प्रकाश गुरुङ 50
कन्हैया चाैधरी 50
राम तामाङ 50
चाेला काेईराला 50
दिपिन पुलामी 50
शमशेर तामाङ 50
गणेश चाैधरी 200
सुमन मगर 100
नेत्र धिमाल 70
राजन थापा मगर 50
सन्दिप अधिकारी 50
मनाेज धिमाल रु 300
शिबकुमार धिमाल 100
सुदिप यादव 50
मान घिसिङ 50
सुनिल जर्घा 100
राज धिमाल 50
उमेस धिमाल 50

साथै नयासक्ति कतारले सम्पूर्ण सयोगी हातहरुको सम्मान गर्दै यस्तो सामाजिक काममा सबैको सयोगको लागि अपिल समेत गरेको छ!!

प्रतिक्रिया