नेपाली दूतावास, वाशिंगटन डिसीमा “नेपाल चिनाउने ” उत्सबको रम् झम्

इनेप्लिज २०७३ वैशाख २९ गते २३:४१ मा प्रकाशित

ईनेप्लीज र डिसी नेपालको लागी
खेम भट्टचनले कभरेज गर्नुभएको
“अमेरिकामा नेपाल चिनाउने कार्यक्रम” को भिडियो यहां प्रस्तुत गरेका छौं ।
Passport DC नाम गरेको यो कार्यक्रम अमेरिकाको राजधानी वाशिंगटन डिसीमा रहेका संसारैभरीका दूतावासहरूले भाग लिएका थिए । राजधानीमा भएका सक्रिय नेपाली संघ, संस्थाका बर्तमान तथा भू०पु० अध्यक्षहरूको सहयोगमा नेपाली दूतावास, वा वाशिंगटन डिसीको आयोजनामा भएको यो उत्सबमा संसारभरीका एकसय भन्दा बढी मुलुकका बाईससय बिदेशीहरू सहभागी भएर – नेपाल घुम् न जानको लागी आबस्यक पर्ने पर्यटकिय जानाकारी लिए ।

प्रतिक्रिया