सोमबार, कार्तिक १० २०७७
काठमाडौं १२:१०
वासिङटन डिसी 02:25

अमेरिकामा पासपोर्ट डिसी उत्सव भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७३ वैशाख २६ गते २:११ मा प्रकाशित

IMG_9822

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हरेक बर्ष मनाइने पासपोर्ट डिसी उत्सव २०१६ भव्यताको साथ सम्पन्न भएको छ l पासपोर्ट डिसी २०१६ उत्सव अबलोकन गर्न करिब दुई हजारको संख्यामा पर्यटकहरु आएको दुताबासले जनाएको छ l

प्रतिक्रिया