शनिबार, असोज ३० २०७८
काठमाडौं २३:३०
वासिङटन डिसी 13:45

अमेरिका आउँदा आँखा टिलपिल साथ एक मुठी माटो बोकेर किन आए ?

इनेप्लिज २०७३ वैशाख २५ गते १४:२० मा प्रकाशित

bijay-21

यति अवधि सम्म मेरो भाग्यमा लेखेको रहेछ , हे नेपाल आमा ! भनी श्रद्धा भक्तिको साथ हात जोडेर जमिनलाई ढोगे l त्यति मात्र गरिन ,अमेरिका आउनु अघि आफुले पाखुरी चलाएर बनएको घरको एक मुठी माटो अमेरिका लिएर जाने निधो गरे र लिएर आएको छु l 

प्रतिक्रिया