आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:५९
वासिङटन डिसी 09:14

भर्जिनियामा ‘इन्जीनिएर्स नाइट-२०१६’ सम्पन्न

इनेप्लिज २०७३ वैशाख २१ गते १५:५६ मा प्रकाशित

DSC03888

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जीनियर्स – वासीङ्गटन डी सी च्यापटरले

हिजो अप्रिल ३०, २०१६ साँझ ‘इन्जीनिएर्स नाइट’ को आयोजना गर्यो।

नेपाली इन्जीनियरहरुको गैर नाफामूलक यो संस्था

अमेरिकाको वासीङ्गटन डीसी मेट्रो क्षेत्रभरिकै सबै भन्दा ठूलो पेशागत संस्था हो। 

प्रतिक्रिया